दफा ३५
राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्ने
नेपाल सरकारको राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य सञ्चालन गर्नु विश्वविद्यालयको कर्तव्य हुनेछ ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०